Birat Post बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १ जेष्ठ ।

नेपालमा कोरोना संक्रमितको दर बढ्दो छ । सक्रमणको दर बढे संगै मानिसमा त्रासको वातावरण सिर्जना भएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट अनुसार प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ९९, बाग्मती प्रदेशमा ११, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ९४ र सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएको छैन् । नेपालमा हाल सम्म ३५ जनाको बिरामी निको भएर डिस्चार्ज गरिएको छ । उपचारमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
मोरङमा साना तथा घरेलु ३० हजार भन्दा वढी उद्योगहरु सञ्चालनमा, झण्डै तीन लाख रोजगार
विराटनगरमा राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय
बारा निजगढ वर्कसप बिस्फोट: बिस्फोटक पदार्थ भएको आशंका

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल