Birat Post शनिबार, आषाढ १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं १३ असार ।
पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ ।  त्यसैगरी पछिल्लो २४ घण्टामा १३६ जना कोरोनामुक्त भएका छन् ।

यससँगै देशभर कोरोनाबाट निको हुनेको जम्मा संख्या २ हजार ८ सय ३४ पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
महानगरद्वारा ज्येष्ठ नागरिक, अपांग र सुत्केरीका लागि नि:शुल्क एम्बुलेन्स सेवा सुरु
मैत्रीपूर्ण भलिबल प्रतियोगिताको जितले टिमलाई ऊर्जा प्राप्त भएको छ : घमाल
सुदूरपश्चिम प्रदेशमा गयो दुई ठूला भूकम्प, क्षतीको विवरण आउन वाकी

लोकप्रिय

सम्पर्क

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल