Birat Post बुधबार, आषाढ २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

वासिङ्टन डिसी /२४ असार ,
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् । संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले सार्वजनिकरुपमै आलोचना गर्दै आएका थिए ।

ट्रम्पले डब्लुएचओलाई चीनको पक्षमा काम गरेको र कोरोना भाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएका थिए । सोमबारदेखिनै लागु हुनेगरी राष्ट्रसंघका महासचिवलाई पठाएको र अलग भइसकेको अमेरिकी सिनेटका विदेश मामिला समितिका रोबर्ट मेनेन्डेजले ट्वीटर मार्फत् जानकारी गराएको त्यहाँका सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैँयाले बढ्यो
विराटनगरमा रहेको विराटराजाको दरबार क्षेत्रले मुहार फेर्दै ,पुरातात्विक विभागले शुरु गर्यो काम
सवारी दुर्घटनामा २ जनाको मृत्यु

लोकप्रिय

सम्पर्क

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल