Birat Post बुधबार, आषाढ ३१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ ३१ असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्यापुरी नेपालमै रहेको दावी गरे संगै पुरातत्व विभागले यसको अनुसन्धान गर्ने भएको छ । चितवन जिल्लामा अवस्थित माडीमा रहेको अयोध्यापुरी क्षेत्रमा थप अध्ययन र पुरातात्विक खोज सुरु गर्ने विभागले तयारी गरेको छ ।

विभागका एक अधिकारीले नाम नखोल्ने सर्तमा भने “अयोध्यापुरीको उत्खनन् अघि बढाउन आबश्यक प्रबन्ध मिलाइने भएको छ । अयोध्यापुरीका केही क्षेत्रहरुमा उत्खनन गरेपछि त्यसको प्रमाण जुट्ने छ । अयोध्यापुरी क्षेत्रमा रहेका वाल्मीकि आश्रम लगायत केही आधारहरुलाई आधार मानेर अनुसन्धान शुरु हुने र यसका लागि केही समय लाग्ने छ । “

सम्बन्धित

ताजा अपडेट
विराट गोल्डकप : पुलिसलाई हराउँदै भुटानको आरटिएफसी क्लब क्वाटर फाइनलमा
दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि ,उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै
डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल