Birat Post बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित
काठमाडौँ १ श्रावण । नेपालमा पछिल्लो २४ घण्टामा १६७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण
थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि
देशभर ८५ जना कोरोना संक्रमित थपिए
लोकप्रिय