Birat Post शुक्रबार, साउन ०२, २०७७ मा प्रकाशित
काठमाडौँ २ साउन । आज थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ४ सय ४५ पुगेको जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण
थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि
देशभर ८५ जना कोरोना संक्रमित थपिए
लोकप्रिय