Birat Post बुधबार, साउन ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ७ साउन ।
सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाला सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ कायम गरेको छ । यस्तै, तेजाबी सुन भने ९३ हजार ५६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै बुधबार चाँदीको भाउ पनि एकैदिन तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला १ हजार १३५ रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च भाउ हो । सुनको भाउ अन्तराष्ट्रिय बजारमा उच्च रुपले बढेकाले नेपाली बजारमा पनि सुनको भाउ उच्च रुपले बढेको हो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल