Birat Post बुधबार, साउन ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ७ साउन ।
सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार छापावाला सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ कायम गरेको छ । यस्तै, तेजाबी सुन भने ९३ हजार ५६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै बुधबार चाँदीको भाउ पनि एकैदिन तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला १ हजार १३५ रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च भाउ हो । सुनको भाउ अन्तराष्ट्रिय बजारमा उच्च रुपले बढेकाले नेपाली बजारमा पनि सुनको भाउ उच्च रुपले बढेको हो ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल