Birat Post सोमबार, साउन १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं १२ साउन  ।
पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणले तीनजनाको मृत्यु भएको छ ।आइतबार र सोमबार गरी तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निमोनिया, मस्तिष्कघात र मृगौलाका बिरामी समेत रहेका बाराको फेटा गाउँपालिका–३ निवासी ६० वर्षीय एक जना संक्रमित वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी, धनुषाको शहीदनगर नगरपालिका–८ डुमरियाका ३६ वर्षीय युवा र पर्साको बिरगञ्ज महानगरपालिका वडा नं १० का मधुमेह र मुटु रोगी समेत रहेका ६५ वर्षीय एक वृद्ध गरी दुईजनाको पछिल्लो चौबीस घण्टामा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यसँँसगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल