Birat Post आइतबार, साउन १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं १८ साउन ।
आज नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ३ सय ३२ रहेको जानकारी दिएको छ ।

यस्तै आज १११ संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १४ हजार ६ सय ३ रहेको छ ।

कोरोना संक्रमणका कारण नेपालमा हालसम्म ५७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
नेकपा विराटनगरका नेताहरु संक्रमितको घरघरमा
एडभोकेसी फोरम प्रदेश १ द्धारा मोरङ बाल सुधार गृहलाई स्वास्थ्य सामाग्री प्रदान
विराटनगरका ३८ सहित प्रदेश एकमा ७८ जनामा संक्रमण पुष्टि

लोकप्रिय

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 

 प्रमुख सम्पादक : प्रतिक्षा खतिवडा

संंवाददाता
सुजन निरौला
रोशिका अधिकारी
लोकेश पोख्रेल
संचालक तथा सम्पादक 

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६