Birat Post सोमबार, साउन २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २६ साउन ।
केही दिनदेखि उच्च दरले बढ्दै आएको सुनको मूल्यमा आज पनि घटेको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर एक लाख २ हजार ४०० कायम भएको छ ।

छापावाला सुन प्रतितोला एक लाख २ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला प्रतितोला एक लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ पनि आज १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
रोटरी क्लवअफ विराटनगर सेन्ट्रलद्धारा टंकीसिनवारीमा रक्तदान कार्यक्रम
मोरङको टंकिसिनवारीमा एक दिवसीय योग,ध्यान,साधना तथा हिप्नोसिस कार्यक्रम,स्वामी डा.विकाशानन्द सहभागी
मुख्यमन्त्री यादवले आन्दोलनरत दललाई वार्तामा बोलाए

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल