Birat Post मंगलबार, साउन २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २७ साउन ।
केही दिनयता ओरालो लागेको सुनको मूल्य आज पनि घटेको छ ।  आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर एक लाख १ हजार ६०० कायम भएको छ ।

छापावाला सुन प्रतितोला एक लाख १ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला प्रतितोला एक लाख १ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको भाउ भने आज ४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल