Birat Post बुधबार, साउन २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २८ साउन ।
केही दिनयता ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि भारी गिरावट आएको छ  । आज सुनको मूल्य तोलामा एकैपटक ६ हजार २०० रुपैयाँले घटेको हो । सुनको मूल्य ६ हजार २०० रुपैयाँले घटेर  ९५ हजार ४०० कायम भएको छ ।

छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य एकै दिन तोलामा ६ हजार २ सयले  गिरावट भएको यो पहिलो पटक हो ।

त्यस्तै चाँदीको भाउ पनि आज  २२५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट ट्रेड एक्स्पोमा पर्यटन छलफल: कोशीमा अपार सम्भावना, समन्वय र ब्रान्डिङमा जोड
नेता कार्यकर्ताहरूलाई फर्किन कांग्रेसको आह्वान
काठमाण्डौं विश्वविद्यालयको ”ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स” अब एस्पायर कलेजमा अध्यापन हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल