Birat Post शुक्रबार, भाद्र १९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १९ भदौ ।
सुनको मुल्यमा आज पनि गिरावट आएको छ ।  नेपाल सुनचाँदि व्यवसायी महासंघले आज सुन प्रतितोला एक सय रुपैयाँले घटेकोे जनाएको छ ।

महासंघका अनुसार छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ९०० रुपैँयामा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको भाउ पनि आज तोलामा ३५ रुपैयाँले घटेको छ । चादिँ प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
नेकपा विराटनगरका नेताहरु संक्रमितको घरघरमा
एडभोकेसी फोरम प्रदेश १ द्धारा मोरङ बाल सुधार गृहलाई स्वास्थ्य सामाग्री प्रदान
विराटनगरका ३८ सहित प्रदेश एकमा ७८ जनामा संक्रमण पुष्टि

लोकप्रिय

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 

 प्रमुख सम्पादक : प्रतिक्षा खतिवडा

संंवाददाता
सुजन निरौला
रोशिका अधिकारी
लोकेश पोख्रेल
संचालक तथा सम्पादक 

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६