Birat Post मंगलबार, भाद्र ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ३० भदौ  ।
आज नेपालमा थप १४ सय ५९ जनामा कोरोना भाइरसकाे संक्रमण  पुष्टि भएकाे छ।देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा १४५९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ मार्फत नेपालमा कोरोना संक्रमितको कुल  संख्या  ५६ हजार ७ सय ८८ पुगेको  जानकारी दिएको छ  ।

यस्तै आज थप १ हजार ६२ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ४० हजार ६ सय ३८ पुगेको छ ।

थप ११ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण नेपालमा मृत्यु भएकाहरुको संख्या ३७१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 

 प्रमुख सम्पादक : प्रतिक्षा खतिवडा

संंवाददाता
सुजन निरौला
रोशिका अधिकारी
लोकेश पोख्रेल
संचालक तथा सम्पादक 

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६