Birat Post शुक्रबार, आश्विन ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २ असोज ।
नेपालमा आज थप ७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ५ जना पुरुषको मृत्यु भएको हो ।

मोरङका ६६ वर्षीय दुई पुरुष, काठमाडौँका ८८ वर्षीय एक पुरुष र ८५ वर्षीया एक महिला, भक्तपुरका ८२ वर्षीय एक पुरुष, ललितपुरकी ६६ वर्षीया एक महिला र नवलपरासीका ३१ वर्षीय एक पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
अध्यक्ष प्रचण्डले गरे नयाँ क्रान्तिकाे उद्घोष
कोशी प्रदेश लगानीको लागि अनुकूल : प्रधानमन्त्री ओली
लेखक संघद्वारा लेखक दिवसमा स्रष्टा सम्मान तथा सिर्जना वाचन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल