Birat Post शनिबार, आश्विन १०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं १० असोज ।
आज नेपालमा थप १२ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा १० हजार १९ जनाको नमुना परीक्षण गर्र्दा १२०७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ मार्फत नेपालमा कोरोना संक्रमितको कुल संख्या ७१ हजार ८२१ पुगेको जानकारी दिएको छ ।

यस्तै आज थप ११ सय ४७ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५३ हजार १३ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ ।

थप ८ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण नेपालमा मृत्यु भएकाहरुको संख्या ४६७ पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर इस्कोनमा महाविष्णु स्वामीमहाराजको प्रवचन, कुनैपनि ज्ञान पूर्वीय र पश्चिमा नहुने तर्क
जेठ १० गते प्रेस युनियन कोशीले दौड प्रतियोगिता आयोजना गर्ने
एकीकृत स्वास्थ्य शिविरमा ५ हजारभन्दा बढीले गरे स्वास्थ्य जाँच

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल