Birat Post सोमबार, आश्विन १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

उदयपुर १२ असोज ।

उदयपुरमा खोलाले बगाएर एक महिलाको ज्यान गएको छ । रौतामाइ स्थित रसुवा खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो । मृत्यु हुनेमा रौतामाइ –२ बस्ने ५५ बर्षीया लुङगेली मगर रहेकी छन् ।

झण्डै दुई सय मिटर सम्म खोलाले बगाएर झारीमा अड्केको अवस्थामा उनको शव फेला परेको थियो । घटनाको थप कानुनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
रोटरी क्लवअफ विराटनगर सेन्ट्रलद्धारा टंकीसिनवारीमा रक्तदान कार्यक्रम
मोरङको टंकिसिनवारीमा एक दिवसीय योग,ध्यान,साधना तथा हिप्नोसिस कार्यक्रम,स्वामी डा.विकाशानन्द सहभागी
मुख्यमन्त्री यादवले आन्दोलनरत दललाई वार्तामा बोलाए

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल