Birat Post सोमबार, आश्विन १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

उदयपुर १२ असोज ।

उदयपुरमा खोलाले बगाएर एक महिलाको ज्यान गएको छ । रौतामाइ स्थित रसुवा खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको थियो । मृत्यु हुनेमा रौतामाइ –२ बस्ने ५५ बर्षीया लुङगेली मगर रहेकी छन् ।

झण्डै दुई सय मिटर सम्म खोलाले बगाएर झारीमा अड्केको अवस्थामा उनको शव फेला परेको थियो । घटनाको थप कानुनी कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय
बारा निजगढ वर्कसप बिस्फोट: बिस्फोटक पदार्थ भएको आशंका
स्काउटको सह–प्रमुख आयुक्तमा किरण गिरी नियुक्त

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल