Birat Post बिहिबार, आश्विन १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

सुनसरी १५ असोज ।
सुनसरीमा मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगरा–४ बस्ने ३५ बर्षीय दिनेश मण्डल रहेका छन् । आफैले चलाएको को १६ प ४७९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा मण्डलको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

पोलमा ठक्कर खाएको मोटरसाइकल नजिकै रहेको नहरमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको थप कानुनी कारवाही भईरहेको जानकारी दिएको छ ।

सम्बन्धित

ताजा अपडेट
राजा नमान्नेहरु सच्चा राष्ट्रवादी हुनै सक्दैन : अध्यक्ष दाहाल
विराटनगरमा राजा महेन्द्रको १०५ औं जन्मजयन्ती मनाइयो
दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ४३ घाइते

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल