Birat Post बिहिबार, आश्विन १५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

सुनसरी १५ असोज ।
सुनसरीमा मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगरा–४ बस्ने ३५ बर्षीय दिनेश मण्डल रहेका छन् । आफैले चलाएको को १६ प ४७९४ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा मण्डलको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

पोलमा ठक्कर खाएको मोटरसाइकल नजिकै रहेको नहरमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको थप कानुनी कारवाही भईरहेको जानकारी दिएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल