Birat Post शुक्रबार, आश्विन १६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ १६ असोज ।
कोरोना भाइरसको संक्रमण बाट आज थप ११ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा  जनसंख्या  मन्त्रालयका अनुसार  आज ७ पुरुष र ४ महिलाको ज्यान गएको हो ।

मृत्यु हुनेमा मोरङका २७ वर्षीय, ललितपुरका ३२ र ७० वर्षीय , मकवानपुरका ७८ वर्षीय पुरुष, रुपन्देहीका ६० वर्षीय, बाँकेका ५२ र ५९ वर्षीय पुरुष तथा भक्तपुरकी ६१ र ५१ वर्षीया, काठमाडौँकी ६७ वर्षीया महिला र सुर्खेतकी ७५ वर्षीया रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ५२० पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
केशु विरहीद्धारा लिखित ‘उपद्रष्टा हर्कमान तामाङ’ पुस्तक लोकार्पण
राससलाई समय सापेक्ष बनाउनु पर्छ : मन्त्री भण्डारी
हिन्दु राष्ट्र र राजसंस्था फर्काउने निर्णायक आन्दोलन गर्न राजावादी शुभेच्छुकहरुको सुझाव

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल