Birat Post शनिबार, आश्विन २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २४ असोज ।
आज सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेको नेपाल सुनचाँदि व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैँयामा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १९५ रुपैयामा कारोबार भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि खोलिने
मापसेका नाममा सडकमा ठिंग्याएर राख्नु अधिकारमाथिको हनन् होः रामहरि खतिवडा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल