Birat Post बिहिबार, आश्विन २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २९ असोज ।
आज नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा ३५६४ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ मार्फत नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको जानकारी दिएको छ ।

यस्तै आज थप ३५ सय ६४ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै डिस्चार्ज हुनेको कुल संख्या ८४ हजार ५१८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ ।

थप १९ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण नेपालमा मृत्यु भएकाहरुको संख्या ६९४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
म्याक्स हस्पिटलले सुरु गर्यो कोभिड अस्पताल, विराटनगर महानगरले आवश्यक सहयोग गर्ने
नागरिक समाजका अगुवा, उद्योगी तथा समाजसेवीहरुको अगुवाईमा विराटनगरमा १ सय बेडको नागरिक केयर सेन्टर बन्दै
आज ३०९३ कोरोना संक्रमित थपिँदा २१०८ जना डिस्चार्ज, थप ८ जनाको मृत्यु

लोकप्रिय

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल