Birat Post बिहिबार, आश्विन २९, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ असोज ।
हिमालय बैक लिमिटेडले कोभिड राहत कोषमा तीन लाख रुपैया जम्मा गरेको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीको प्रमुख अग्रसरतामा पीसीआर मेसीन खरिद कार्यक्रममा सहभागिता जनाएको बैंकले तीन लाख जम्मा गरेको हो । बुधवार एक अनौपचारिक कार्यक्रमका बीच बैंकका १ नं प्रदेश प्रमुख अमृत मल्ल ,विराटनगर शाखाका प्रबन्धक आयुष बहादुर श्रेष्ठ , बैंकका प्रशासन विभागका कर्मचारी तथा अभियन्ता उज्जल खरेल लगायतले विराटनगर महानगरका मेयर भीम पराजुलीलाई चेक हस्तान्तरण गरेका छन् ।

विराटनगर लगायत प्रदेश १ का जनताले सहजरुपमा पीसीआर परिक्षण गर्न सकुन भन्ने महाअभियानका साथ सहयोग गर्ने प्रतिबद्धता जनाएको बैंकले उक्त रकम सहितको चेक हस्तान्तान्तरण गरेको हो । चेक बुझ्दै मेयर पराजुलीले सहयोगी मनहरुकै कारण विराटनगरले हरेक कुरामा विकास गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
म्याक्स हस्पिटलले सुरु गर्यो कोभिड अस्पताल, विराटनगर महानगरले आवश्यक सहयोग गर्ने
नागरिक समाजका अगुवा, उद्योगी तथा समाजसेवीहरुको अगुवाईमा विराटनगरमा १ सय बेडको नागरिक केयर सेन्टर बन्दै
आज ३०९३ कोरोना संक्रमित थपिँदा २१०८ जना डिस्चार्ज, थप ८ जनाको मृत्यु

लोकप्रिय

सम्पर्क

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

 विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल