Birat Post शुक्रबार, कार्तिक ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं ७ कार्तिक ।
आज नेपालमा एकैदिन थप ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८८४ नमुना परीक्षण गर्दा ४४९९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य  तथा  जनसंख्या  मन्त्रालयले नियमित प्रेस ब्रिफिङ मार्फत  नेपालमा  कोरोना संक्रमितको कुल  संख्या १ लाख ५३ हजार ८ पुगेको  जानकारी दिएको छ ।

यस्तै आज थप २६ सय ६८ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै डिस्चार्ज हुनेको कुल संख्या १ लाख ५ हजार ४८८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ ।

थप १७ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण नेपालमा मृत्यु भएकाहरुको संख्या ८२९ पुगेको छ ।

सम्बन्धित

सम्पर्क

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल