Birat Post शनिबार, कार्तिक ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं ८ कार्तिक ।
आज नेपालमा एकैदिन थप २ हजार २२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८४६ नमुना परीक्षण गर्दा २२२५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २३३ पुगेको छ ।

यस्तै आज थप २८ सय ४६ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै डिस्चार्ज हुनेको कुल संख्या १ लाख ८ हजार ३३४ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ ।

थप १३ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण नेपालमा मृत्यु भएकाहरुको संख्या ८४२ पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर इस्कोनमा महाविष्णु स्वामीमहाराजको प्रवचन, कुनैपनि ज्ञान पूर्वीय र पश्चिमा नहुने तर्क
जेठ १० गते प्रेस युनियन कोशीले दौड प्रतियोगिता आयोजना गर्ने
एकीकृत स्वास्थ्य शिविरमा ५ हजारभन्दा बढीले गरे स्वास्थ्य जाँच

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल