Birat Post बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं १२ कार्तिक ।
आज थप १ हजार ९५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार २४८ नमुना परीक्षण गर्दा १९५४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।

यस्तै आज थप २९ सय ८१ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै डिस्चार्ज हुनेको कुल संख्या १ लाख २१ हजार ८२४ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ ।

थप ११ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण नेपालमा मृत्यु भएकाहरुको संख्या ८८७ पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
निरौला बन्धु सेवा समाज विराटनगरमा नयाँ कार्यसमिति
हरेक प्रहरी दमनकारी र जेन-जी विध्वंशकारी हुँदैन भन्ने महसुस गराउनु छः मन्त्री भण्डारी
एमाले निर्णायक राष्ट्रिय शक्ति हो, स्टन्टबाजीमा विश्वास गर्दैन : अध्यक्ष ओली

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल