Birat Post मंगलबार, कार्तिक १८, २०७७ मा प्रकाशित
काठमाडौं १८ कार्तिक । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ४ पुगेको हो ।
पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण
थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि
देशभर ८५ जना कोरोना संक्रमित थपिए
लोकप्रिय