Birat Post शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर२१ कार्तिक ।
भारतका हिन्दुवादी अभियन्ता तथा प्रोफेशर कोशल मिश्रले पोष्ट गरेको फोटो भाइरल भइरहेको छ । दृष्यमा देखिएको फोटोमा केही बालकहरुले देखाएको कला छ । एकको शरिरमाथी अर्को चडेको दृष्य कैद गरिएको छ ।                                हिन्दुस्थान कलाकारले देखाएको भनिएको चटक पूर्ण दृष्य गत जुन ४ मा पोष्ट गरिएको फोटोको गजव कहानी के छ भने अहिले सम्म त्यो फोटो शेयर हुने क्रम रोकिएको छैन । दृष्यमा त्यहाँका केही उच्च अधिकारीहरु समेत उभिएका छन् । मिश्रले भारतीय हिन्दु युवाहरु हरेक कुरामा सक्षम रहेको भन्ने सन्देश दिन खोजेका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्याब्सन विराट कपको उपाधि मोर्डन एरालाई
कांग्रेसले प्रजातन्त्र सेनानी संघमा गर्‍यो ९० सदस्य मनोनित, मोरङवाट को-को परे ?
‘जनताको कर, जनतालाई खबर’ भन्ने नीतिलाई आत्मसात गर्दै ललितपुर महानगरपालिका

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल