Birat Post आइतबार, कार्तिक २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २३ कार्तिक ।
पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै २ हजार ८१२ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने थप २१ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ३११ जनाको नमुना परीक्षण गर्दा २८१७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ, संक्रमितमध्ये १ लाख ५७ हजार ९२६ जना उपचार पछि डिस्चार्ज भएका छन् भने ११०८ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्रीमा केपी ओलीको दाबी, आइतबार बिहान नियुक्त, दिउँसो शपथ
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नयाँ सरकार गठनको लागि आह्वान
बालसन्तद्वारा विराटनगरको सिद्धेश्वर महादेव मन्दिर र सामुदायिक भवनको उद्घाटन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल