Birat Post सोमबार, कार्तिक २४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २४ कार्तिक ।
सोमबार पनि सुनको मूल्य बढेको छ । यसदिन सुन प्रतितोला पाँच सय रुपैँयाले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ७०० रुपैँयामा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २८५ रुपैँयामा कारोबार भइरहेको छ ।

सम्बन्धित

सम्पर्क

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल