Birat Post बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर २६ कार्तिक ।
मंगलबार एकैदिन ३ हजार ४०० रुपैँयाले घटेको सुनको मूल्य बुधबार सामान्य वृद्धि भएको छ । यसदिन सुनको मूल्य प्रतितोला एक सय रुपैँयाले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ९४ हजार ९०० र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैँयामा कारोबार भइरहेको छ । चाँदीको मूल्य समेत पाँच रुपैँयाले बढेर प्रतितोला १ हजार २२० रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित

सम्पर्क

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल