Birat Post बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २६ कार्तिक ।
नेपालमा कोरोना संक्रमितको संख्या दुइ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । देशभरका प्रयोगशालाहरुमा नमुना परीक्षण गर्दा २५६९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै १ हजार ६६६ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । संक्रमणबाट थप २६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् भने ११७४ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

सम्बन्धित

सम्पर्क

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल