Birat Post बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २६ कार्तिक ।
नेपालमा कोरोना संक्रमितको संख्या दुइ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । देशभरका प्रयोगशालाहरुमा नमुना परीक्षण गर्दा २५६९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै १ हजार ६६६ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । संक्रमणबाट थप २६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् भने ११७४ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल