Birat Post बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २७ कार्तिक ।
पछिल्लो २४ घण्टामा थप १ हजार ९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै २ हजार ३४९ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने थप १५ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ जनाको नमुना परीक्षण गर्दा १९१३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४ हजार २४२ पुगेको छ, संक्रमितमध्ये १ लाख ६४ हजार ५९२ जना उपचार पछि डिस्चार्ज भएका छन् भने ११८९ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल