Birat Post बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २७ कार्तिक ।
पछिल्लो २४ घण्टामा थप १ हजार ९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै २ हजार ३४९ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने थप १५ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ जनाको नमुना परीक्षण गर्दा १९१३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४ हजार २४२ पुगेको छ, संक्रमितमध्ये १ लाख ६४ हजार ५९२ जना उपचार पछि डिस्चार्ज भएका छन् भने ११८९ जनाको मृत्यु भइसकेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ ।

सम्बन्धित

सम्पर्क

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल