Birat Post शुक्रबार, कार्तिक २८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २८ कार्तिक ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । थप १३ जनाको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १२०२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित

सम्पर्क

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल