Birat Post बिहिबार, मंसिर ०४, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ४ मंसीर ।
बिहिबार सुनको मूल्य ओरालो लागेको छ । सुनको मूल्य प्रतितोला सात सय रुपैँयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ४०० र तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैँयामा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि १५ रुपैँयाले घटेर प्रतितोला १ हजार २१५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित

सम्पर्क

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल