Birat Post शुक्रबार, मंसिर ०५, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ५ मंसीर ।
शुक्रबार पनि सुनको मूल्य ओरालो लागेको छ । विहिबार ७०० रुपैँयाले घटेको सुनको मूल्य आज प्रतितोला ४०० रुपैँयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि ५ रुपैँयाले घटेर प्रतितोला १ हजार २१० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित

सम्पर्क

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

बिराटपोष्ट  डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल