Birat Post बिहिबार, मंसिर १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १८ मंसीर ।
विहिबार पनि सुनचाँदीको मूल्य उकालो लागेको छ । यसदिन सुन प्रतितोला १ हजार ६ सय रुपैँयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ६ सय र तेजाबी सुन प्रतितोला ९२ हजार १ सय ५० रुपैँयामा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि २० रुपैँयाले बढेर प्रतितोला १ हजार २०५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल