Birat Post बिहिबार, मंसिर १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १८ मंसीर ।
विहिबार पनि सुनचाँदीको मूल्य उकालो लागेको छ । यसदिन सुन प्रतितोला १ हजार ६ सय रुपैँयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ६ सय र तेजाबी सुन प्रतितोला ९२ हजार १ सय ५० रुपैँयामा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि २० रुपैँयाले बढेर प्रतितोला १ हजार २०५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल