Birat Post बुधबार, पुष ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ८ पुष ।
बुधबार पनि सुनको मूल्य ओरालो लागेको छ । यसदिन सुन प्रतितोला ९ सय रुपैँयाले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार र तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैँयामा कारोबार भइरहेको छ ।

यसैगरी चाँदीको मूल्य ५० रुपैँयाले घटेको छ । चाँदी प्रतितोला १ हजार २६५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगर वडा नं. ८ का जेष्ठ नागरिक भाग्यमानी, वडाध्यक्ष पोखरेलको सक्रियताले पाए दाँत
विद्यालयस्तरीय फुटबलमा डन बस्को स्कुलको विजयी सुरुवात
आठ देशका लागि राजदूत सिफारिस, को को छन् ?

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल