Birat Post बुधबार, पुष २२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

बिराटनगर, २२पुस  ।

बुधबार दोहोरो अंकले  बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले नयाँ रेकर्ड  कायम गर्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

हालसम्मकै उच्च रेकर्ड तोड्दै नेप्से सूचक १३.०७ अंकले बढेर २१७८.५७ विन्दुमा पुगेको यस दिन नेप्सेमा २०५ वटा कम्पनीमा १ करोड ५ लाख ३५ हजार २१६ कित्ता शेयर किनबेच भएर ४ अर्ब ४२ करोड ५४ लाख रुपैयाँको कारोबार भएको हो ।

बुधबार कारोबारमा आएका १२ उपसमूहमध्ये १० वटा उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने २ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल