Birat Post बिहिबार, पुष २३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

 

विराटनगर २३, पुस।

पछिल्लो समय नेप्से परिसूचकले दैनिक नयाँ उचाइ कायम गरिरहेको छ। यस साता मात्रै नेप्सेले तीन पटक एक पछि अर्को रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १५.९१ अंक बढेर २१९४.४९ विन्दुमा पुगेको छ। यो नेप्सेको हालसम्मकै उच्च विन्दु हो।नेप्सेले दैनिक नयाँ रेकर्ड बनाउँदै गर्दा दोस्रो बजारका लगानीकर्ताहरु उत्साहित भइरहेका छ। नेप्से अझै माथि जाने लगानीकर्ताहरुले अनुमान गरेका छन्।

बिहीबार बजारमा २०८ कम्पनीको ५० हजार ९३३ पटकको कारोबारमा ५ अर्ब ८७ करोड ४७ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड १७ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरका शिक्षकहरुका लागि गरियो तीनदिने क्षमता विकास कार्यशाला
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल