Birat Post सोमबार, माघ १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ १२ माघ ।

पशुपतिनाथ मन्दिरमा रहेको पानी फ्याँक्ने चाँदीको जलरी परिवर्तन हुने भएको छ । यो जलरी परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आफै अग्रसर भएका हुन् । अव चाँदीको जलरीको ठाउँमा सुनको जलरी मन्दिरले पाउँने भएको छ ।

उनले सोमबार ३० करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेका छन्। पशुपतिनाथ मन्दिरमा सोमबार बिहान श्रीमतीसहित पूजा गर्न गएका ओलीले चाँदीको जलरी पुरानो र फेर्न पर्ने अवस्थामा रहेको थाहाँ पाए संगै यसखाले निर्णय गरेका हुन् । उनको यो निर्णय संगै धार्मिक अभियन्ताहरु खुसी भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल