Birat Post बिहिबार, फाल्गुण ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौँ ६ फाल्गुन ।
बिहिबार थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३ हजार ५ सय ४१ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ ।

यस्तै १११ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । यस संगै डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ५०५ पुगेको छ । थप ३ जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या २०५८ पुगेको छ ।

हाल १ हजार ६ सय ३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल