Birat Post शुक्रबार, फाल्गुण ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौँ ७ फाल्गुन ।
शुक्रबार थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा २ हजार ९ सय ३१ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार २६३ पुगेको छ ।

यस्तै ११४ कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । यस संगै डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ६१९ पुगेको छ । थप ३ जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या २०६१ पुगेको छ ।

हाल १ हजार ५ सय ८३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल