Birat Post शनिबार, फाल्गुण ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं ८ फाल्गुन ।

वैद्धिक सनातन धर्मसहितको राजसंस्था पुनर्स्थापनाको मागसहित काठमाडौँमा प्रदर्शन भएको छ । नेपाल नागरिक अभियानको उपत्यकाबासी नेपाली जनताको आयोजनामा शनिबार भएको प्रदर्शनमा हिन्दू राज्यसँगै राजसंस्था पुनर्स्थापना हुनु पर्ने माग उठेको छ । उनीहरुले देशमा शान्ति स्थापनका लागि भन्दै सडकमै विशेष हवन समेत गरेका छन् । माइतीघर मण्डालमा भएको कार्यक्रममा हिन्दू राज्य र राजसंस्थाको पक्षमा नाराबाजी समेत गरेका थिए । उपत्यकाबासी अव हिन्दुत्वको पक्षमा छन् भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको हिन्दु अभियन्ता राजेन्द्र महर्जनले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल