Birat Post बुधबार, फाल्गुण १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ १२ फाल्गुन ।

पशुपतिनाथ मन्दिरमा जलरी लाइदै छ । यसका लागि द्रुतगतिमा काम समेत भइरहेको छ । यसै सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारी आज बुधबार पशुपतिनाथ मन्दिर जाने भएकी छिन् । राष्ट्रपति भण्डारी क्षमापूजाका लागि पशुपति जान लागेकी हुन् ।

जलहरी राख्नका लागि भारतबाट आएका ३३ जना ब्राह्मणहरुले पूजापाठ गरिरहेका छन् । आज राष्ट्रपतिले क्षमापूजा गरेपछि जलहरी राखिने छ । यसअघि चाँदीको जलहरी रहेकोमा प्रधानमन्त्री ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए । ओलीले सरकारको तर्फबाट ३० करोड दिने निर्णय समेत गरेको थिए ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल