Birat Post बिहिबार, फाल्गुण १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं १३ फाल्गुन ।
पछिल्लो राजनैतिक घटनक्रम र अवस्थाका विषयमा नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । यसका लागि बिहीबार नेपाली कांग्रेसको पदाधिकारी बैठक डाकिएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा पार्टीका पूर्वपदाधिकारी समेत सहभागी हुने बताइएको छ । संसद पुनर्स्थापनापछि कांग्रेसले चाल्नुपर्ने रणनीति, नेकपा दाहाल–नेपाल समूहले गरेको प्रस्तावका विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल