Birat Post बिहिबार, फाल्गुण १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं १३ फाल्गुन ।
पछिल्लो राजनैतिक घटनक्रम र अवस्थाका विषयमा नेपाली कांग्रेस आन्तरिक छलफलमा जुटेको छ । यसका लागि बिहीबार नेपाली कांग्रेसको पदाधिकारी बैठक डाकिएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा पार्टीका पूर्वपदाधिकारी समेत सहभागी हुने बताइएको छ । संसद पुनर्स्थापनापछि कांग्रेसले चाल्नुपर्ने रणनीति, नेकपा दाहाल–नेपाल समूहले गरेको प्रस्तावका विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीले पाए वैधानिकता
रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल