Birat Post बिहिबार, चैत्र १२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १२ चैत्र ।
भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्ध खोप तत्काल अरु देशलाई नदिने भएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कोभिसिल्डको नाममा भारतको सेरम इन्स्टिच्युडले उत्पादन गर्दै आएको छ । त्यहाँबाट उत्पादित खोप तत्कालका लागि अरु देशलाई नदिने निर्णय भारतले गरेको छ ।

खोप नदिने हल्ला चलेसंगै नेपालमा पनि कतिपय मानिसहरुले सोर्स लगाएर पनि खोप लगाइरहेका छन् । सेरमले उत्पादन गरेको खोप किन्नका लागी नेपालले पनि सम्झौता गरेको छ यद्यपी लामोसमय देखी थप खोप आउन सकिरहेको छैन । कोरोना संक्रमण दर आफ्नो देशमा बढिरहेको भन्दै तत्कालका लागि खोपको निर्यात बन्द गर्ने निर्णय भारतले गरेको छ ।

सम्बन्धित

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल