Birat Post शुक्रबार, चैत्र १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ १३ चैत्र –

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताका लागी प्रयास थालिनुपर्ने बताएका छन्। उनले पार्टी फुटको सम्भावित खतराबाट जोगाउन आबश्यक भएको औल्याएका छन् । उनले थोरै पनि लचकताबाट यो सम्भव रहेको भन्दै सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।

एमाले विभाजन नजिक पुगेको भन्दै लचकता खोज्न र विभाजन भएपछिको नोक्सानी मुल्याङन गर्न समेत उनले आग्रह गरेका छन् । उनले लेखेका छन् ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ। थोरै पनि लचकताबाट यो संभव छ । बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ। अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ’।

सम्बन्धित

ताजा अपडेट
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीले पाए वैधानिकता
रंगेली नगरपालिकाले ल्यायो ७२ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकतामा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल