Birat Post शुक्रबार, चैत्र १३, २०७७ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ १३ चैत्र –

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताका लागी प्रयास थालिनुपर्ने बताएका छन्। उनले पार्टी फुटको सम्भावित खतराबाट जोगाउन आबश्यक भएको औल्याएका छन् । उनले थोरै पनि लचकताबाट यो सम्भव रहेको भन्दै सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।

एमाले विभाजन नजिक पुगेको भन्दै लचकता खोज्न र विभाजन भएपछिको नोक्सानी मुल्याङन गर्न समेत उनले आग्रह गरेका छन् । उनले लेखेका छन् ‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ। थोरै पनि लचकताबाट यो संभव छ । बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ। अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ’।

सम्बन्धित

ताजा अपडेट
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय
जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल