Birat Post बुधबार, चैत्र १८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १८ चैत्र ।
विगत केही दिनयतादेखि देशका विभिन्न भागमा तुवाँलो देखिएको छ भने तराइका विभिन्न भागमा हावाहुरी चलिरहेको छ । देशमा विभिन्न भागमा मौसममा फेरबदल समेत भइरहेको छ । यो समस्या केहीदिन रहने मौसमविद्हरुले बताउदै आएका छन् ।

मौसमविद्हरुका अनुसार मौसमी प्रणाली सुधारका लागि ठूलो पानी पर्नुपर्छ वा वेगले हावा चल्नुपर्छ। यी दुवै कुरा हुन सके मौसम पुनः सफा हुने छ । तराइका भागमा भने मंगलवार दिउसो देखिनै हावा चलिरहेको छ । लामो समय खडेरी परेको साथै पहाडी भेगका जंगलहरुमा आगलागि समेत भइरहेकाले थप समस्या सिर्जना भएको बताइन्छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज पनि देशभरको मौसममा उतारचडाव आउने छ । वतावरणका क्षेत्रमा काम गरिरहेका हरि बराल हालको मौसम पुन :सफा बन्न केही दिन लाग्ने बताउछन् । काठमान्डौ लगाायत केही स्थानमा बाक्लो  तुवाँलो देखिएको छ ,यो हट्न अझै केही दिन लाग्न सक्छ बरााल भन्छन् ।

सम्बन्धित

ताजा अपडेट
केशु विरहीद्धारा लिखित ‘उपद्रष्टा हर्कमान तामाङ’ पुस्तक लोकार्पण
राससलाई समय सापेक्ष बनाउनु पर्छ : मन्त्री भण्डारी
हिन्दु राष्ट्र र राजसंस्था फर्काउने निर्णायक आन्दोलन गर्न राजावादी शुभेच्छुकहरुको सुझाव

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल