Birat Post सोमबार, चैत्र ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३० चैत्र । कोरोना संक्रमणका कारण विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको छ । आइतबार राति झापा दमकका ९२ वर्षीय वृद्धको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएका उनी परिवारका ४ सदस्य सहित चैत २५ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र भर्ना भएका थिए । सुगर रोगी समेत रहेका वृद्धको उपचारका क्रममा आइतबार राति १२ बजेतिर मृत्यु भएको कोभिड–१९ उपचार केन्द्रले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित
कांग्रेस पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक देउवा निवास बुढानिलकण्ठमा बस्दै
आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती मनाइदै

लोकप्रिय

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 सम्पादक

प्रतिक्षा खतिवडा

संंवाददाता
रोशिका अधिकारी

सञ्चालक तथा प्रबन्धक निर्देशक

कौशल निरौला

बिज्ञापनका लागि :

९८१२३०६६६०

९८१४३८५२१४

०२१ ४२०१०६

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल