Birat Post सोमबार, चैत्र ३०, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३० चैत्र।

पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दु सम्राट प्रमुखकारुपमा भारतको उत्तराखण्डस्थित हरिद्वारमा आयोजित कुम्भमेलामा सम्बोधन गरेका छन् । उनलाई नेपालका तर्फबाट हिन्दु सम्राटकारुपमा त्यहाँका बिशिष्ठ धार्मिक गुरुहरुले सम्मान समेत गरेका छन् । सम्बोधनमा पूर्वराजा शाहले विभिन्न क्षेत्रवाट भएका सांस्कृतिक तथा धार्मिक अतिक्रमणले पूर्वीय दर्शन र सनातनीय संस्कार ह्रास हुदै गएको बताएका छन् । भारतका उच्चस्तरका मठाधिसहरुले गरेको धार्मिक अनुष्ठानमा समेत शाह सहभागी भएका छन् । उनले सांस्कृतिक तथा धार्मिक क्षेत्रको संरक्षणमा जोड दिएका छन् । भारतले बिश्व हिन्दु सम्राटकारुपमा केहीबर्ष यता पूर्व राजा ज्ञानेन्द्र शाहलाई प्राथमिकतामा राखेको छ ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल